सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १३, ०७:००खबर संवाददाता

पैसा उठाएको भन्दै बैतडी पाटनका प्राविधिक चन्दको सेवा रद्ध

बैतडीको पाटन नगरपालिकाले रोजागार शाखामा कार्यरत प्राविधिक सम्राट चन्दको करार सेवा रद्ध गरेको छ।

साउन १२, ०४:३८खबर संवाददाता

बैतडीको एक वडा कार्यालयमा तालाबन्दी

 बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ

साउन १२, ०८:२१खबर संवाददाता

बैतडीका युवाहरुको 'समाजका लागि सामाजिक अभियान'

धनगढी: बैतडीका युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा 'समाजका लागि समाजिक अभियान' नामक समूह स्थापना गरी विभिन्न समाजिक... विस्तृतमा

साउन ११, ११:५६खबर संवाददाता

बैतडीमा मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा थप २ व्यापारी पक्राउ

धनगढी: बैतडीमा मन्दिरको सुन चोरी प्रकरणमा थप दुई जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। 

साउन ९, ०४:५५

बैतडीमा मन्दिरको सुन चोर्ने पाँचजना पक्राउ

बैतडीमा प्रहरीले एक मन्दिरको सुन चोर्ने पाँच जनालाई ६ महिनापछि पक्राउ गरेको छ।

साउन ९, १२:५०खबर संवाददाता

अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु

पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ।