बैतडीमा असारभित्र सक्ने भनिएको अक्सिजन प्लान्ट जडान अझै शुरू भएन
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम अझै थालिएको छैन।
बैतडीको धरमघरमा पहिरोको जोखिम
बैतडीको धरमघरमा पहिरोको जोखिम कायमै रहेको छ। महाकाली लोकमार्गको सो सडकमा मोड सुधार कार्यक्रम अन्तर्गत मोड काटिएपछि... विस्तृतमा
बैतडीमा ८४ करोड रुपैयाँ बजेट फ्रिज
बैतडीमा गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ। प्रदेश सरकार र संघीय सरकार मातहतका... विस्तृतमा
अवरुद्ध महाकाली राजमार्ग खुल्यो
लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ।
बैतडीमा भालुको आक्रमणबाट घाइते भएका बृद्धलाई धनगढी रेफर गरियो
पञ्चेश्वर गाउँपालिका -५ रन्तोली नयाँका ६२ वर्षीय उजीरराम कोलीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी पठाइएको... विस्तृतमा
बैतडीमा खेतमा पानी लगाउँदा भालुको आक्रमण, एकजना घाइते
बैतडीमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन्।
- ‹ previous
- 396 of 588
- next ›