सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ८, ११:३०खबर संवाददाता

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

बैतडी: बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ।... विस्तृतमा

भदौ ७, ०४:१२खबर संवाददाता

बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता

बैतडीः  बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता भएका छन्।

भदौ ४, ०९:५३खबर संवाददाता

हराएको एक महिनापछि बैतडीका रमेश मृत अवस्थाम भेटिए

बैतडीः  बैतडीको पञ्चेश्वरका एक बालक हराएको एक महिनापछि  शव फेला परेको छ।

भदौ १, ०५:५१खबर संवाददाता

बैतडीको एक सुनचाँदी पसलमा आगलागी

बैतडीः  बैतडीको सदरमुकाम स्थित एक सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी भएको छ।

भदौ १, ०५:४०खबर संवाददाता

बैतडीमा करेन्ट लागेर एक किशोर घाइते

बैतडीः  बैतडीमा करेन्ट लागेर एक किशोर घाइते भएका छन्।

साउन ३०, ०६:४०खबर संवाददाता

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडीः बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–३ की गौमतीदेवी धामीको भिरबाट लडेर... विस्तृतमा