सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ५, ०९:१३खबर संवाददाता

डोटीमा ६२९ मतसहित प्रेम आलेको अग्रता, गौरी पछिपछि

धनगढीः डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले अग्रता लिएका छन्। १२५२ मत गणना हुँदा उनले ६२९ मत पाएका... विस्तृतमा

मंसिर ५, ०७:४७खबर संवाददाता

डोटीमा मतगणना सुरु

धनगढीः डोटीमा मतगणना सुरु भएको छ। प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको जिल्ला डोटीमा सोमबार बिहान सबै... विस्तृतमा

मंसिर ४, ०२:०९खबर संवाददाता

डोटीमा ४ राउण्ड हवाइ फायर, एक ठाउँको मतदान रोकियो

धनगढीः डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ। जिल्लाको शिखर नगरपालिका– ८... विस्तृतमा

मंसिर ४, ११:१४खबर संवाददाता

डोटीको एक सडकमा प्रेसर कुकर बम भेटियो

धनगढीः डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना... विस्तृतमा

मंसिर ४, १०:२०खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा मतदान 

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन्। उनले डोटीबाट मतदान गरेका हुन्।  मुख्यमन्त्री... विस्तृतमा

मंसिर ३, ०९:२२खबर संवाददाता

हिन्दू स्वयंसेवक संघद्वारा भूकम्प पीडितलाई बाकस सहयोग

धनगढी: हिन्दू स्वयंसेवक संघले भूकम्प पीडितलाई बाकस सहयोग गरेको छ।