सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा मतदान
२०७९ मंसिर ४, १०:२०
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन्। उनले डोटीबाट मतदान गरेका हुन्। मुख्यमन्त्री भट्टले डोटीको केआईसिंह गाउँपालिका-६ भूमिराज मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
कमेन्ट लोड गर्नुस