सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ६२९ मतसहित प्रेम आलेको अग्रता, गौरी पछिपछि

२०७९ मंसिर ५, ०९:१३ खबर संवाददाता

धनगढीः डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले अग्रता लिएका छन्। १२५२ मत गणना हुँदा उनले ६२९ मत पाएका छन्।

उनलाई एमालेकी गौरी ओलीले ४५१ मतका साथ पछ्याइरहेकी छन्। आलेको अग्रता १७८ मतको छ। यस्तै स्वतन्त्र नरेन्द्र खड्काले ५२ मत पाएका छन्। 


 

कमेन्ट लोड गर्नुस