सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १८, १०:१४रासस

डोटीको सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए

डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक... विस्तृतमा

कार्तिक १७, ०९:२८रासस

डोटीमा प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि...

समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध १ सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा... विस्तृतमा

कार्तिक १७, ०३:५४खबर संवाददाता

डोटीमा अरिङ्गालले टोक्दा बृद्धको मृत्यु

डोटी: डोटीमा अरिङ्गालको टोकाइबाट एक बृद्धको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी... विस्तृतमा

कार्तिक १६, ०९:२३रासस

डोटीको जिल्ला बालसुधार गृह बन्द

डोटीको कोरोना जोखिम बढेपछि जिल्ला बालसुधार गृह, सिलगढी बन्द गरिएको छ ।

कार्तिक १६, ०७:०१खबर संवाददाता

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

डोटी: डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

कार्तिक १६, ०४:५८खबर संवाददाता

डोटीका थप ३६ जनामा कोरोना पुष्टि

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको छ । ९७ जनाको कोरोना... विस्तृतमा