डोटीका थप एक जनामा कोरोना पुष्टि
धनगढी: डोटीमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ।
डोटीमा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन शुरु
डोटी: जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम सुरु... विस्तृतमा
डोटी र अछामका थप २६ जनामा कोरोना पुष्टि
धनगढी : डोटीमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।
डोटीमा टेलिकमको एफटिटीएच सेवा शुरु
डाटी : नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ। जिल्लामा पहिलोपटक... विस्तृतमा
डोटीका थप ४ जनामा कोरोना पुष्टि
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४ पुरुषमा संक्रमण पुष्टि भएको छ। १२८ जनाको कोरोना परीक्षण... विस्तृतमा
डोटीमा नेकपाको जनजागरण अभियान
डाेटीको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने... विस्तृतमा
- ‹ previous
- 233 of 321
- next ›