डोटीको सिलगढीका थप १ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक १४, ०१:११
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको छ। ३८ जनाको कोरोना परीक्षण भएकोमा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।
कमेन्ट लोड गर्नुस