सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ६, ०३:५३खबर संवाददाता

कञ्चनपुरमा १६ लाख बढीको चिनी र बोलेरो जीपसहित दुई जना पक्राउ

कञ्चनपुरः  भारतबाट भन्सार छली भित्रिएको ठूलो मात्रामा अवैध चिनीसहितको बोलेरो जीप सशस्त्र प्रहरीले नियन्त्रणमा... विस्तृतमा

साउन ५, ०३:४८खबर संवाददाता

कञ्चनपुरमा सवारी दुर्घटना, यी हुन घाइते ९ जना

कञ्चनपुरः कञ्चनपुरमा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

साउन ५, ०२:४७

कञ्चनपुरमा अपराधको जालोः ७२ फरार अपराधि पक्राउ, ९७५ विरुद्ध मुद्दा

वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुर जिल्लाभित्र विभिन्न प्रकृतिका अपराध बढेको प्रहरीले दिएको तथ्यांकबाट खुलेको छ।... विस्तृतमा

साउन ५, ०१:२८खबर संवाददाता

कञ्चनपुरबाट लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्।

साउन ४, ०७:३८खबर संवाददाता

कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरः  कञ्चनपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

साउन ४, ०५:४९खबर संवाददाता

नौँ लाख बढीका भन्सारछलिका सामानसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलिका सामान र कारसहित एक जना पक्राउ परेका छन्।