सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ३०, ०८:४८खबर संवाददाता

कञ्चनपुरमा नदीमा नुहाउने क्रममा बालिकाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

भदौ ३०, ०७:२५खबर संवाददाता

कञ्चनपुरबाट  भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट  भन्सार छलीका सामान बरामद गरिएको छ।

भदौ २९, ०१:४२खबर संवाददाता

महाकाली नदीमा २ किशोर बगे, एक जनाको शव फेला

कञ्चनपुरः महाकाली नदीमा २ किशोर बगेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

भदौ २९, ०८:१९खबर संवाददाता

चोरी मुद्दामा फरार कञ्चनपुरका एक किशोर पक्राउ

कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ ब्रहमदेब बस्ने १८ वर्षीय... विस्तृतमा

भदौ २८, ०६:१९खबर संवाददाता

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

कञ्चनपुरः सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।

भदौ २८, ०५:३४खबर संवाददाता

कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ।