सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नदीमा नुहाउने क्रममा बालिकाको मृत्यु

२०८१ भदौ ३०, ०८:४८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस