सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद

२०८१ भदौ २८, ०५:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले अन्दाजी ४ लाख ७४ हजार ६ सय मुल्य बराबरको सामान बरामद गरेको हो।

बरामद गरेको सामान काँसाको घण्टी, भेष्ट, टाउजर, पाईन्ट, रुमाल र दोपट्टा लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ।
 

कमेन्ट लोड गर्नुस