सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट  भन्सार छलीका सामान बरामद

२०८१ भदौ ३०, ०७:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट  भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब २४ हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।  

 बाला, चुणा, जन्तर, खेलौना लगायतका सामान इलाका प्रहरीकार्यालय ब्रह्मदेब, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस