सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १३, ०९:१९खबर संवाददाता

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

मंसिर १३, ०७:२७खबर संवाददाता

चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ

धनगढीः चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन्।

मंसिर १२, १०:४२खबर संवाददाता

धनगढी भित्रका विद्यालयलाई विपद व्यवस्थापन समबन्धी निःशुल्क अभ्यास गराइने

धनगढीः कैलालीको धनगढी भित्रका विद्यालयलाई विपद व्यवस्थापन समबन्धी निःशुल्क अभ्यास दिइने भएको छ।

मंसिर १२, ०७:२६खबर संवाददाता

धनगढीको एरिष्टो स्कुलले गर्‍यो नमुना मतदानको अभ्यास

धनगढीः धनगढीको एरिष्टो स्कुलले नमुना निर्वाचन गराएको छ। धनगढी–८ क्याम्पस चोकमा रहेको विद्यालय बुधवार नमुना मतदान... विस्तृतमा

मंसिर १२, ०६:५४कमल सावद

धनगढीमा झोलुङ्गे पुल नै धरापमा पार्ने गरेर नदीजन्य पदार्थको अवैध उत्खनन

धनगढीः कैलालीको धनगढीमा झोलुङ्गे पुल नै जोखिममा पारेर अवैध रुपमा उत्खनन हुँदै आएको पाइएको छ।

मंसिर १२, ०६:५३खबर संवाददाता

सडक सफा राख्न सवारीचालकलाई धनगढीमा सचेत कार्यक्रम

धनगढीः कैलालीको धनगढी उप–महानगरपालिकाले सडक सफा राख्न सवारीचालकलाई सचेत कार्यक्रम गर्न थालेको छ।