सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८१ माघ १९, ०५:२६ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्का चोकमा सुदूरपश्चिम प्रदेश ०१०११ प ८८६१ नम्बरको जनक बहादुर धामीले चलाएको मोटरसाइकलले गौरीगंगा नगरपालिका–१ का ६० वर्षीय राम बहादुर धामीलाइ पैदल हिनिरहेका बेला ठक्कर दिँदा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइते धामीको निसर्ग अस्पताल धनगढीमा उपचार भरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस