धनगढीका राजन जोशी लागूऔषधसहित पक्राउ
२०८१ माघ १९, ०७:४८
धनगढीः धनगढी उपमहानगरपालिका–७ मनेहराका राजन जोशी लागूऔषधसहित पक्राउ परेका छन्।
मनेहराबाट १३० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २४ वर्षीय जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस