कपडा बैङ्कलाई २२ थान कपडा सहयोग
२०८१ माघ १९, ०१:५५
धनगढीः धनगढीको कपडा बैंकलार्ई २२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–७ मोति चोकका काशिराम अर्याल र मान प्रशाद तिवारीले धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैङ्कलाइ २२ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस