फाल्गुन ७, ०७:११खबर संवाददाता
चौकीडाँडामा मोटरसाइकल पल्टिदा ९७ वर्षीया वृद्धा घाइते
धनगढी : कैलालीको चौकीडाँडामा मोटरसाइकल पल्टिदा ९७ वर्षीया वृद्धा घाइते भएकी छन्।
फाल्गुन ७, ०६:०६खबर संवाददाता
कैलालीमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन्।
फाल्गुन ७, ०५:५४खबर संवाददाता
धनगढीमा भोलिदेखि सिप मेला, एक हजार ४० युवाले तालिम लिदै
धनगढीः भोलि अर्थात् फागुन ८ गतेबाट सुरु हुने सिप तथा रोजगार मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवाले भाग... विस्तृतमा
फाल्गुन ७, ०५:३५खबर संवाददाता
कैलालीमा मोटरसाइकल ठक्करबाट साइकल यात्री घाइते
धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन।
फाल्गुन ७, ०५:१८खबर संवाददाता
कैलालीमा हतियार देखाएर सामूहिक लुटपाट
धनगढी : कैलालीमा हतियार देखाएर लुटपाट गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा मङ्गलवार राति एक लुटेरा... विस्तृतमा
फाल्गुन ७, ०४:५४खबर संवाददाता
सुदूरपश्चिममा एक वर्षमा ९ जनाको हत्या, एक हजार ८८ पीडित
धनगढीः सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ९ जनाको हत्या भएको छ।
- ‹ previous
- 654 of 4153
- next ›