सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत फेला

२०८२ जेठ २९, ०७:१२ खबर संवाददाता

धनगढीः कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा घोडाघोडी नगरपालिका ४ रामपुर बस्ने ३२ वर्षीय नरेश रतोकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस