सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक महिला घाइते

२०८२ जेठ २८, ०४:५५ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–६ अस्मेरा बस्ने ५५ वर्षीया माथे बिक घाइते भएकी प्रहरीले जनाएको छ। बिक लाइ आफ्नै घरमा बत्ती औन अफ गर्ने क्रममा बुधवार करेन्ट लागेको जनाइएको छ। 

एनको सिएस अस्पताल सुखडमा पचार भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस