सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक ४, ०३:४६खबर संवाददाता

हत्या गरी पानीभित्र गाडिएको थियो प्रहरी जवान साउदको शव

धनगढी: वेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव पानी भित्र गाडिएको अवस्थामा भेटिएको छ। 

कार्तिक ४, ०३:०१खबर संवाददाता

धनगढीमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन गरियो

धनगढीः धनगढीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। उनको शव गोदावरी नगरपालिका–४... विस्तृतमा

कार्तिक ४, ०२:०७खबर संवाददाता

धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका संक्रमितको मृत्यु

धनगढीः धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।

कार्तिक ४, ०१:५८खबर संवाददाता

सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

धनगढी: सेती प्रादेशिक अस्पतालले कोरोना भाइरसका संक्रमितको उपचार निःशुल्क गर्ने जनाएको छ। 

कार्तिक ४, ०१:४७खबर संवाददाता

सुदूरपश्चिममा कोरोनाबाट थप एक जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

कार्तिक ४, १२:५९खबर संवाददाता

प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो

धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ ।