सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १२, ०७:२२खबर संवाददाता

धनगढीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युवकको अझै पहिचान खुलेन

धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको अझै पहिचान ख्ुल्न सकेको छैन् ।

कार्तिक १२, ०६:३३जनक विष्ट

अब धनगढीबाट सुदूर पहाडका ५ जिल्लामा नियमित हवाई उडान

धनगढीः १७ असोजमा परीक्षण उडान भएका पाटन, दीपायल र चैनपुर विमानस्थल सहित सुदूरपश्चिमका ५ पहाडी जिल्लामा धनगढीबाट... विस्तृतमा

कार्तिक ११, ०७:१४खबर संवाददाता

कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना गम्भीर घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् ।

कार्तिक ११, ०५:५५खबर संवाददाता

कैलालीमा महिला बलात्कारका आरोपी पक्राउ

धनगढीः कैलालीमा महिलामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

कार्तिक ११, ०३:२९खबर संवाददाता

दशैंमा एकै गाउँमा २ ग्यांग फाइट

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १७ धुर्जन्नामा दशैंको अवधीमा अलग–अलग २ ग्यांग फाइटका घटना घटेका छन् ।

कार्तिक ११, ०१:४९खबर संवाददाता

नमूना संकलन नभएपछि कोरोना सेती अस्पताल प्रयोगशालामा परीक्षण रोकियो

धनगढीः सेती प्रादेशिक अस्पताल प्रयोगशालामा नमूना नहुदा कोरोना परीक्षण रोकिएको छ ।