सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना गम्भीर घाइते

२०७७ कार्तिक ११, ०७:१४ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ स्थित झिलमा सुपप्र ०१००८प६३८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गौरीगंगा नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ४५ वर्षीय चन्द्र ऐर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 
 
 

कमेन्ट लोड गर्नुस