सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २३, १०:३६खबर संवाददाता

धनगढीमा सार्वजनिक सुनुवाइ सम्पन्न

धनगढीः धनगढी उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।

असार २३, ०५:०५खबर संवाददाता

कैलालीमा घरमाथि रुख पर्दा एक घरमा क्षति

धनगढीः कैलालीमा घरमाथि रुख पर्दा एक घरमा क्षति पुगेको छ।

असार २३, ०३:४५खबर संवाददाता

सहकारीको ऋण तिर्न कैलालीका महिला ‘ब्याङ्लोर’ पस्दै

धनगढीः कैलालीका महिलाहरु सहकारी तथा लघुवित्तको ऋण तिर्न नसकेर भारतमा कामको  खोजिमा जान थालेका छन्।

असार २३, ०२:४२खबर संवाददाता

दलित विद्यार्थीलाई पोशाक वितरण

कैलालीः जिल्लाको टीकापुर नगरपालिकाले दलित समुदायका विद्यार्थीलाई  विद्यालय पोशाक निःशुल्क वितरण गरेको छ।

असार २३, १२:५१खबर संवाददाता

धनगढीमा घरमाथि ढलेको रुख हटाइयो

धनगढीः कैलालीको धनगढीमा घरमाथि ढलेको रुख हटाइएको छ। धनगढी उपमहानगरपालिका–४ तुलसी चोकस्थित कञ्चन शाहीको घरमाथि... विस्तृतमा

असार २३, १२:३९खबर संवाददाता

धनगढीमा अवरुद्ध सडक खोलियो

धनगढीः कैलालीको धनगढीमा अवरुद्ध सडक खोलिएको छ। धनगढी उपमहानगरपालिका—१३ डिलासैनी सामुदायिक वनको रुख ढलेपछि अवरुद्ध... विस्तृतमा