सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घरमाथि ढलेको रुख हटाइयो

२०८१ असार २३, १२:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा घरमाथि ढलेको रुख हटाइएको छ।

धनगढी उपमहानगरपालिका–४ तुलसी चोकस्थित कञ्चन शाहीको घरमाथि सुकेको रुख ढलेको थियो।

घरमाथि रुख ढलेपछि वन विभागको कर्मचारी र वडाअध्यक्षको समन्वयमा नगरप्रहरीको टोलीले व्याकु लोडर प्रयोग गरेर रूख  हटाउने काम गरेको हो।

कमेन्ट लोड गर्नुस