सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २३, १२:३९खबर संवाददाता

धनगढीमा अवरुद्ध सडक खोलियो

धनगढीः कैलालीको धनगढीमा अवरुद्ध सडक खोलिएको छ। धनगढी उपमहानगरपालिका—१३ डिलासैनी सामुदायिक वनको रुख ढलेपछि अवरुद्ध... विस्तृतमा

असार २३, १२:२७खबर संवाददाता

सुदूरपश्चिममा ११ सय प्रहरीलाई विपद् प्रतिकार्यका लागि ‘हाइ अलर्ट’मा राखियो

धनगढीः सुदूरपश्चिममा सम्भावित विपद्को समयमा उद्धार कार्यका लागि प्रदेशका सबै प्रहरी युनिटलाई ‘हाइ अलर्ट’मा राखिएको... विस्तृतमा

असार २३, १०:५६खबर संवाददाता

कैलालीमा पावर टिलर बाँड्ने भन्दै किसानको आधा रकम बिचौलियाको खल्तीमा

धनगढीः कैलालीको कैलारी गाउँपालिका–५ सडकपुरकी विमला चौधरी गएको जेठ १७ गते पावर टिलर मेसिन दिलाउने भन्ने केही... विस्तृतमा

असार २३, १०:३३खबर संवाददाता

सुदूरपश्चिमका पहाडी राजमार्गमा पहिरोको वितण्डा

धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी... विस्तृतमा

असार २३, ०९:५१खबर संवाददाता

सुदूर पहाडमा पहिरो, कतै बस्ती डुबान त कतै सडक अवरुद्ध

धनगढीः सुदूर पहाडमा ठाउँठाउँमा स–सानो पहिरोका कारण स्थानीय पीडित बन्न पुगेका छन्।

असार २२, ०९:१०खबर संवाददाता

धनगढीको क्रेसेन्ट सिटी स्कुलले गर्‍यो वृक्षारोपण 

धनगढीः धनगढीको क्रेसेन्ट सिटी स्कुलले वृक्षारोपण गरेको छ।