धनगढीमा ठाउँठाउँमा डुबान, नगरप्रहरीले यसरी दिँदैछ पानीको निकास
धनगढीः लगातारको वर्षाका कारण धनगढीका धेरै स्थानमा डुबान भएको छ। पानीको निकास नै बन्द भएर डुबान भएका क्षेत्रमा नगर... विस्तृतमा
सुदूरपश्चिममा लगातारको वर्षाले कतै मानवीय क्षति कतै सडक अवरुद्ध
धनगढीः सुदूरपश्चिममा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण पहिरो खसेर कतै सडक अवरुद्ध भएको छ भने चार स्थानमा मानवीय... विस्तृतमा
बाढीले कैलालीको जनजीवन प्रभावित
टीकापुर: लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी... विस्तृतमा
धनगढीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ परेकी छिन्।
धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
चेक अनादर मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ
धनगढीः चेक अनादर मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ परेका छन्।
- ‹ previous
- 1162 of 4294
- next ›