सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ 

२०८१ असार २४, ०७:४३ खबर संवाददाता

धनगढीः चेक अनादर मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–३ बस्ने ४२ वर्षीय दिपक अधिकारी पक्राउ परेका हुन्। अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरि जिल्ला अदालत कैलालीमा पेश गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस