सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ असार २४, ०७:४७ खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१ जिल्ला प्रशासन कार्यालय नजिक र धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २३ हजार ९५० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको प्याज, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस