सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २०, ११:५४रोशन भट्ट

धनगढी क्षेत्रमा रहेका छाडा पशुचौपायामा खोरेत रोगको संक्रमण

धनगढी क्षेत्रमा रहेका छाडा पशुचौपायामा खोरेत रोगको संक्रमण फैलिदै गएको छ। वर्षातको समय सुरु भएसंगै धनगढी क्षेत्रमा... विस्तृतमा

असार १९, ०६:२६खबर संवाददाता

माछापुच्छ्रे बैंकद्वारा धनगढीका हावाहुरी पीडितलाई डेढ लाख बढि सहयोग

माछापुच्छ्रे बैंक धनगढीले उप–महानगर क्षेत्रका हावाहुरी पीडितलाई डेढ लाख बढि सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक... विस्तृतमा

असार १९, ११:४२खबर संवाददाता

क्यापिटल लाईभ मिडियाको उद्धघाटन

धनगढीबाट सञ्चालन भईरहेको क्यापिटल लाईभ मिडियाको आज औपचारिक उद्धघाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य नारदमुनी राना र... विस्तृतमा

असार १९, ११:३१खबर संवाददाता

अत्तरिया विवाद: मुद्धा लागेका थप पाँच जना प्रहरीमा उपस्थित

अत्तरिया उद्योग बाणिज्य संघका थप पाँच जनाले पदाधिकारी प्रहरी समक्ष उपस्थित भएका छन्। संघका सचिव शंकर खड्का, सदस्य... विस्तृतमा

असार १९, १०:२४खबर संवाददाता

पक्राउ परेका व्यापारीलाई रिहाईको माग गर्दै अत्तरियामा एक घण्टा चक्काजाम

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका व्यापारीलाई रिहाईको माग गर्दै सडकमा चक्काजाम गरिएको छ। वणिज्य संघका... विस्तृतमा

असार १८, ०९:२२खबर संवाददाता

पक्राउ परेका व्यापारीलाई रिहाई गर्न माग

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहित तीन जनालाई रिहाईको माग गरिएको छ। प्रहरीले आज बिहान पत्रकार सम्मेलनबाटै... विस्तृतमा