क्यापिटल लाईभ मिडियाको उद्धघाटन
२०७६ असार १९, ११:४२
धनगढीबाट सञ्चालन भईरहेको क्यापिटल लाईभ मिडियाको आज औपचारिक उद्धघाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडको आतिथ्यतामा क्यापिटल लाईभ मिडियाको उद्धघाटन गरिएको हो। क्यापिटल लाईभ मिडिया प्रालीले अनलाईन रेडियो र अनलाईन न्युज पोर्टल सञ्चालन गरिरहेको प्रालीका अध्यक्ष नवराज धानुकले बताए।
कमेन्ट लोड गर्नुस