सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २, ०७:०५खबर संवाददाता

विपद ब्यवस्थापन र जोखिम न्यूनीकरणका लागि प्रशिक्षण

धनगढी–विपद ब्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी दुइ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ।  दारी ग्याङ्ग धनगढीको... विस्तृतमा

साउन २, ०६:५३कमल सावद

हरैया शिविरमा जारी गुन्डाराज बारे मुख्यमन्त्रीले भने–जानकारी नै छैन्

कानून हातमा लिएर भाडाका गुन्डाहरु दैनिक शिविरमा आतंक मच्चाई रहेपनि प्रदेश सरकारले वेवास्ता गरेपछि कतै प्रदेश... विस्तृतमा

साउन २, ०४:१२

सुदूरपश्चिमका क्याम्पसलाई शुल्क बृद्धीको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक क्याम्पसहरुलाई शुल्क बृद्धीको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिईएको... विस्तृतमा

साउन २, ०१:४९रोशन भट्ट

धनगढीमा हरियाली शहर बनाउने भन्दै कालोपत्रे सडक भत्काएर वृक्षारोपण

धनगढी उप–महानगरपालिका क्षेत्रमा पर्यावरण जोगाउने, हरीयाली र सुन्दर शहर बनाउने भन्दै कालोपत्रे सडक भत्काएर... विस्तृतमा

साउन २, ०७:१५खबर संवाददाता

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कैलालीमा मोटरसाईक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। मृत्यु हुनेमा जिल्लाको घोडाघोडी... विस्तृतमा

साउन २, ०७:०९खबर संवाददाता

धनगढीमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

धनगढीमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्। धनगढीकी १६ बर्षीय युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक... विस्तृतमा