सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १६, ११:३५

कैलालीमा शैक्षिक भ्रमणको बजेटमा जनप्रतिनिधी र शिक्षकको रजाई, भारत घुमेर तीन लाख खर्च

कैलालीको जानकी गाउँपालिकाका शिक्षक र जनप्रतिनिधीले शैक्षिक भ्रमणको बजेट भारतका विभिन्न शहर घुमेर  खर्च गरेका छन्।... विस्तृतमा

साउन १६, ११:०४रोशन भट्ट

धनगढीमा निर्माणधिन प्रादेशिक आयुर्वेदिक अस्पतालको ६० प्रतिशत भौतिक प्रगती

धनगढीमा निर्माणाधिन प्रादेशिक आयुर्वेदिक अस्पतालको झण्डै ६० प्रतिशत भौतिक प्रगती भएको छ। २०७४ को फागुनबाट निर्माण... विस्तृतमा

साउन १६, ०७:४५खबर संवाददाता

लायन्स क्लबद्वारा मानव सेवामा खिर खाने कार्यक्रम

सावन १५ अर्थात खिर खाने दिनका अबसरमा लायन्स क्लव अफ धनगढी सिटी क्लवले मानव सेवा आश्रम धनगढीमा खिर खाने कार्यक्रम... विस्तृतमा

साउन १६, ०७:२६खबर संवाददाता

विप्लव समुहद्धारा धनगढीमा रहेको एनसेल टावरमा आगजनी

विप्लव समुहले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल... विस्तृतमा

साउन १५, ०६:१०रोशन भट्ट

निर्वाचन भएको दुई वर्ष सम्म कैलालीका १३ सय उम्मेदवारले खर्च विवरण बुझाएनन्

स्थानीय तहका निर्वाचन भएको दुई बर्ष र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष पुग्नै लाग्दा पनि कैलालीका... विस्तृतमा

साउन १५, ०५:५४खबर संवाददाता

कैलालीमा नहरमा डुवेर एक जनाको मृत्यु

कैलालीको बर्दगोरीया गाउँपालिकामा नहरमा डुवेर एक किशोरको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्वर २ बस्ने नरपती कामीका... विस्तृतमा