सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लबद्वारा मानव सेवामा खिर खाने कार्यक्रम

२०७६ साउन १६, ०७:४५ खबर संवाददाता

सावन १५ अर्थात खिर खाने दिनका अबसरमा लायन्स क्लव अफ धनगढी सिटी क्लवले मानव सेवा आश्रम धनगढीमा खिर खाने कार्यक्रम राखेको छ। आश्रममा रहेका १९ जनालाई  एकछाक खिर भोजन गरिएको हो।
 

कमेन्ट लोड गर्नुस