सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ९, ११:२८कमल सावद

कैलालीको गौरीगंगामा सहकारीको भवन निर्माणको काम अलपत्र

कैलालीको गौरीगंगा नगरपालिकामा विद्युत सहकारीको भवन निर्माण अलपत्र परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६... विस्तृतमा

भदौ ९, १०:३६खबर संवाददाता

कैलालीमा प्रधानमन्त्रीको विरोध गरेको आरोपमा विद्यार्थी नेता पक्राउ परेपछि विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा फेसबुकमा स्टाटस लेखेको आरोपमा कैलालीमा एक जनालाई पक्राउ गरेपछि चौतर्फी... विस्तृतमा

भदौ ८, ०६:५७रोशन भट्ट

२५ करोडको लागतमा धनगढी सभाहलको निर्माण तिव्र गतीमा

संघीय सरकारको २५ करोडको लागतमा धनगढीमा सभाहलको निर्माण कार्य तिव्र गतिमा भईरहेको छ। उप–महानगरपालिकाको वडा नम्बर ८... विस्तृतमा

भदौ ८, ०५:१७खबर संवाददाता

फेसबुकमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको भन्दै कैलालीबाट एकजना पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै कैलालीबाट एकजना  पक्राउ परेका... विस्तृतमा

भदौ ८, ०२:३५कमल सावद

कैलालीमा जनप्रतिनिधिकै सिफारिसमा अधुरा योजनामा पूर्ण भुक्तानी

कैलालीको गौरीगंगा नगरपालिकामा सामुदायिक वनको लगानीमा ग्रावेल गरेको सडक देखाएर वडा नम्बर ८ को कार्यालयको सिफारिसमा... विस्तृतमा

भदौ ८, ०६:५४खबर संवाददाता

कैलालीमा बाटोमा लडेर एक महिलाको मृत्यु

कैलालीमा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका १ बस्ने ७० बर्षीय खुलसी... विस्तृतमा