सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २४, ०६:००खबर संवाददाता

प्लाष्टिक रहित धनगढी नगरको अभियान हाट बजारबाट सुरु

धनगढी उप–महानगरपालिकाले प्लाष्टिक रहित नगर बनाउने अभियान अन्तरगत शुक्रवार धनगढीको त्रिनगर हाटबजारमा पुगेर ब्यापारी... विस्तृतमा

असोज २४, ०१:३४खबर संवाददाता

सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो अधिवेशन धनगढीमा सुरु

सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ। प्रदेशको अस्थायी राजधानी... विस्तृतमा

असोज २४, १०:३३खबर संवाददाता

कैलालीको लम्कीमा भएको झडपमा एक जनाको मृत्यु, दुई जना पक्राउ

कैलालीको लम्कीमा दुई समूहबिच भएको झडपमा परि एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा २० गते राती... विस्तृतमा

असोज २४, ०९:०८जनक विष्ट

कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत धाउने पुरुष बढे

मुलुकी देवानी संहिता ऐन लागु भएपछि कैलालीमा सम्बन्ध विच्छेदका लागि पुरुषहरु पनि अदालत धाउँन थालेका छन्। मुलुकी... विस्तृतमा

असोज २३, ०७:१२रोशन भट्ट

दशैंको टीका थापेपछि कर्मथलो फर्किने क्रम सुरु

कार्य क्षेत्रबाट दशैं मनाउन जन्मथलो पुगेकाहरु बडादशैको टीका थापेसँगै फर्किने क्रम सुरु भएको छ। विभिन्न कार्यमा... विस्तृतमा

असोज २३, ०५:१२खबर संवाददाता

धनगढीको कपडा बैँकलाई डिभोटी होटलद्धारा सहयोग

धनगढीमा रोयल कोलाबोरेटिभ्सले संचालनमा ल्याएको कपडा बैँकलाई डिभोटी होटलले कपडा दान गरेको छ। होटल डिभोटीले आज कपडा... विस्तृतमा