धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पस बृद्धि गरिएको शुल्क घटाउन सहमत
धनगढीको ऐश्वर्या बहुुमुखी क्याम्पस बृद्धि गरिएको शैक्षिक शुल्क घटाउन समहत भएको छ। क्याम्पस प्रशासन र अखिल नेपाल... विस्तृतमा
धनगढीका विद्यालयमा दुई दिन बिदा दिने उप–महानगरपालिकाको निर्णय
चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका... विस्तृतमा
धनगढीका व्यापारी धामीको निधन
धनगढीका व्यापारी तथा भूप सैनिक संगठनका केन्द्रिय सदस्य ५२ बर्षीय मदनसिंह धामीको निधन भएको छ। धनगढी उप–महानगरपालिका... विस्तृतमा
कैलालीमा सागमा पदक विजेता दुई खेलाडी सम्मानित
धनगढी– अत्तरिया उद्योग वाणिज्य सङ्घले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा पदक जित्न... विस्तृतमा
पदस्थापन रोकिएका बेला सेती अस्पतालका स्वास्थ्यकर्मीलाई समायोजन भएको स्थानमा जान दबाब
संघिय सरकारले समायोजन भएका कर्मचारीको सम्बन्धीत निकायमा तत्काल पदस्थापनको काम रोकेका बेला सेती प्रादेशिक अस्पतालमा... विस्तृतमा
कैलारीमा निशुल्क स्वास्थ्य शिविर हुने
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ मा निशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ। धनगढीको चटकपुरमा रहेको... विस्तृतमा
- ‹ previous
- 3846 of 4249
- next ›