सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १५, ०७:२२खबर संवाददाता

कैलालीमा १५ जना फरक क्षमता भएका बालबालिकालाई न्यानो कपडा विरतण

कैलालीको घोडाघोडी नगरपालिका स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका १५ जना विद्यार्थिलाई... विस्तृतमा

पुष १५, ०६:५७खबर संवाददाता

धनगढीको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठको पाचौँ वार्षिकोत्सव सम्पन्न

धनगढी: धनगढीको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठको पाचौँ वार्षिकोत्सव सम्पन्न भएको छ। धनगढी उप–महानगरपालिको– १३... विस्तृतमा

पुष १५, ०६:२८खबर संवाददाता

धनगढीबाट २ किलो ‘नक्कली’ सुनसहित ३ जना पक्राउ

धनगढी: धनगढीमा २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ परेका छन्। धनगढी बसपार्कको नेशनल... विस्तृतमा

पुष १५, ०५:५३खबर संवाददाता

सीमा सुरक्षाका लागी कैलालीको भुईयाँफाटामा बिओपि स्थापना

कैलाली: कैलालीको कैलारी गाउँपालिका– ७ भुईयाँफाटामा बिओपि स्थापना गरिएको छ।  सशस्त्र पहरी बल नेपाल नम्बर ३४ गण... विस्तृतमा

पुष १५, ०४:१७खबर संवाददाता

गोदावरी क्षेत्रमा लगाइएका व्यापारिक होडिङबोर्ड हटाउन नगरपालिकालाई ध्यानाकर्षण

कैलाली: नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा कैलालीको गोदावरी नगरपालिकाले पर्यटकिय क्षेत्रको प्रचार प्रसारको... विस्तृतमा

पुष १५, ०२:१०खबर संवाददाता

भ्रमण वर्षको पूर्व सन्ध्यामा धनगढीमा सरसफाई

भ्रमण वर्षको पूर्व सन्ध्यामा आज धनगढीमा सरसफाई गरिएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले... विस्तृतमा