सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमण वर्षको पूर्व सन्ध्यामा धनगढीमा सरसफाई

२०७६ पुष १५, ०२:१० खबर संवाददाता

भ्रमण वर्षको पूर्व सन्ध्यामा आज धनगढीमा सरसफाई गरिएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भोलीदेखि सुरु हुने भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धनगढीमा सरसफाई गरिएको जनाएको छ।

पर्यटन मन्त्रालयको अगुवाईमा भएको सरसफाई कार्यक्रममा धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयको पनि सहभागिता रहेको थियो। 

 

 

कमेन्ट लोड गर्नुस