सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २३, ११:२५खबर संवाददाता

महाकाली नदीमा मृत भेटिएका युवकको पहिचान भएन

कञ्चनपुरको महाकाली नदीमा मृत भेटिएका युवकको पहिचान हुन सकेको छैन्। शुक्रबार भीमदत्त नगरपालिका वडा नम्बर १३ पिपरिया... विस्तृतमा

चैत्र २३, ०९:५७खबर संवाददाता

धनगढीको ओम ट्रेडले खाद्यान्न समाग्री घरमै पुगाउने

धनगढीको ओम ट्रेड डिपार्टमेन्ट स्टोरले खाद्यान्न सामाग्री घरमै पुगाउने भएको छ। लकडाउनका कारण नागरिकलाई दैनिक... विस्तृतमा

चैत्र २३, ०८:५४खबर संवाददाता

धनगढीका कोरोना संक्रमितलाई अस्पताल पुगाएका व्यक्ति सहित दुई जनाको रिपोर्ट आउन बाँकी

धनगढी : धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आईसकेकोमा दुई जनाको रिपोर्ट भने... विस्तृतमा

चैत्र २३, ०७:३६खबर संवाददाता

धनगढीमा आजदेखि सबै पसल बन्द

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजदेखि दैनिक उपभोग्य सामाग्रीका सम्पूर्ण पसल पनि बन्द भएका छन्।... विस्तृतमा

चैत्र २२, ०७:१७खबर संवाददाता

सुदूरपश्चिम सरकारद्धारा आमाको माया छात्रबासलाई राहत समाग्री वितरण

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीहरुका लागि खाद्यान्न लगायतका राहत... विस्तृतमा

चैत्र २२, ०६:५१खबर संवाददाता

धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

धनगढी: धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।