सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्धारा आमाको माया छात्रबासलाई राहत समाग्री वितरण

२०७६ चैत्र २२, ०७:१७ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीहरुका लागि खाद्यान्न लगायतका राहत समाग्री समाग्री वितरण गरेको छ।

सरकारका तर्फबाट प्रदेशका आन्तरिक मामिला तथा कानूनी मन्त्री प्रकाश शाह र उद्योग पर्यटन वन मन्त्री  माया भट्टले संयुक्त रुपमा ५० पोका राहत समाग्री हस्तान्तरण गरेका हुन्।

आमाको माया छात्रबास सञ्चालक समितिकी उपाध्यक्ष शारदा शाह र व्यवस्थापन समिति सदस्य अनिता पन्तलाई राहत समाग्री बुझेका छन्।  

कमेन्ट लोड गर्नुस