सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ३, ११:५३कमल सावद

धनगढीमा सांसद पन्तको दृष्टि फाउण्डेसनको भवन निर्माण योजनामा सरिया ठड्याएर ७ लाख भुक्तानी

धनगढीः धनगढी उप–महनगरपालिका–१३ कैलाली गाउँस्थित जंगलमा भवन निर्माण लागि भन्दै अधुरो जग हालिएको छ। 

माघ २, ०५:०६खबर संवाददाता

शुक्रबार सुदूरपश्चिममा १८ नमुना परीक्षण, १ जनामा कोरोना पुस्टि

धनगढी : शुक्रबार सुदूरपश्चिममा १८ नमुना परीक्षण गर्दा थप एक जनामा मात्र कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।

माघ २, ०३:००खबर संवाददाता

थारु वस्ती नायक ‘बरघर’ चुनिन थाले, मृतकको घरमा बस्न नगए ३ सय रुपैयाँ जरिवाना !

धनगढीः माघ २ गतेदेखि थारु वस्तीमा वस्तीका नायक चुन्ने तथा अनुमोदन कार्य सुरु भएको छ।

माघ २, १२:५४खबर संवाददाता

हेल्प फर हेप्पिनेसद्धारा अवस्थीको जन्म दिनको अवसरमा सहयोग

धनगढीः हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेशको मोटिभेस्नल टिमकि सदस्य पुजा अवस्थीको जन्म दिन मनोरोगीसँग मनाईएको छ... विस्तृतमा

माघ २, १२:२८रोशन भट्ट

धनगढीमा निर्माणाधिन सडकको काम अलपत्र छाडिदा दुर्घटनाको जोखिम बढ्यो

‘निर्माणाधिन सडकमा साइनबोर्ड, ट्राफिक संकेत लगायतका चिन्ह्रहरु छैनन्,’ उनले भने, ‘निर्माण कम्पनी र योजना... विस्तृतमा

माघ २, ०६:३४कमल सावद

नेकपा कैलालीमा वडादेखि जिल्लासम्म नेता तानातान, को कति बलियो?

पार्टी विभाजित देखिएपनि औपचारिक रुपमा अलग नभइसकेका बेला दुवै समूह सबै ठाउँमा बलियो उपस्थिती देखाउँने रणनीतिअनुसार... विस्तृतमा