सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १५, ०५:५५खबर संवाददाता

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सेवा अब धनगढीबाटै, लागुऔषध परीक्षण सुरु

धनगढीः राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले सुदूरपश्चिम प्रदेशसहित २ प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ। 

माघ १५, ०३:३५खबर संवाददाता

सेती प्रादेशिक अस्पतालमा पनि मनाईयो राष्ट्रिय नर्सिङ दिवस

धनगढीः सेती प्रादेशिक अस्पतालमा पनि राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ।

माघ १५, ०१:३७खबर संवाददाता

राजसंस्था र हिन्दु अधिराज्यको माग राख्दै धनगढीमा प्रदर्शन

धनगढीः राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै कैलालीको धनगढीमा विहिबार प्रदर्शन भएको छ।

माघ १५, ०१:२३नारायण अवस्थी

धनगढीको मुख्य सडक जीर्ण, दुर्घटना बढायो

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीको मुख्य सडकको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेर जीर्ण... विस्तृतमा

माघ १५, १२:२७खबर संवाददाता

कैलालीको मोहन्याल गाउँपालिकाले आफ्नै वडाहरुलाई बजेट अख्तियारी दिन आनाकानी, योजनाहरू अलपत्र

सरेन जैरू, धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिना बित्दा समेत बजेट अख्तियारी नदिँदा... विस्तृतमा

माघ १५, ०८:४०खबर संवाददाता

बलात्कार आरोपमा पक्राउ परेका भाइरल कैलालीका अर्जुन छुटे

धनगढीः किशोरीलाई अपहरण गरि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सामाजिक सञ्जालमा भाइरल अर्जुन बिक... विस्तृतमा