सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७८ साउन १५, ०९:२३ खबर संवाददाता

धनगढीः मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। साउन १५ गते खिर खाने दिनको अवसरमा उत्तरबेहडी निवासी मिना कार्की पनेरुले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई खिर, पुरी र तरकारी सहयोग गरेकी हुन्। 

यसका साथै उनले आश्रमलाई ५ हजार नगद पनि सहयोग गरेको आश्रमका अभिभावक शिद्धराज पनेरुले बताए। यस्तै पाठक फूड प्रोडक्टस प्रा.लि. बुटवलले आश्रमलाई २ बोरा दालमोठ सहयोग गरेको छ। प्रतीक ट्रेड कन्सर्नका संचालक केशव पनेरु मार्फत सहयोग गरिएको अभिभावक शिद्धराज पनेरुले बताए। 

कमेन्ट लोड गर्नुस