सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन १९, ०७:०३Dineshkhabar Desk

Rural Road Upgradation Initiative Launched in Chure Region of Kailali

Dhangadhi: The process of upgrading rural roads within the Chure Rural Municipality area of Kailali has commenced.

फाल्गुन १९, ०६:४७कमल सावद

सेती प्रादेशिक अस्पतालमा छैन फोहर पानी व्यवस्थापन गर्ने प्रणाली

धनगढीः कैलाली जिल्ला अस्पतालको रुपमा १९९७ सालमा सेती अस्पताल स्थापना भयो।

फाल्गुन १९, ०५:५८रासस

बाजुराको एक पालिकाबाट ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित’

बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ।

फाल्गुन १९, ०५:३१खबर संवाददाता

साफ यू–१६ महिला फुटबल प्रतियोगितामा बंगलादेशसँग नेपाल पराजित

काठमाडौँः राजधानीमा शुक्रवारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग... विस्तृतमा

फाल्गुन १९, ०५:०८खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको आज बोलाइएको बैठक स्थगित भएको छ।

फाल्गुन १९, ०४:५५रासस

शुक्लाफाँटामा क्रिकेट अभ्यासस्थल बन्दै

कञ्चनपुरः क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिका–५ स्थित शिवशङ्कर मावि परिसरमा क्रिकेट... विस्तृतमा