गौरीगंगामा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते
धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्कामा पुर्वबाट पश्चिम तर्फ आइरहेको... विस्तृतमा
चुरेमा करेन्ट लागेर एक जना घाइते
धनगढीः कैलालीको चुरेमा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको चुरे गाउँपालिका–१ का १८ वर्षीय हुकुम धामी... विस्तृतमा
सुदूरपश्चिममा कार्य विभाजन नियमावली विपरीत मन्त्रालय फुटाइयो
धनगढीः अर्थतन्त्र र लोकतन्त्र कमजोर पार्न सुदूरपश्चिम सरकारले मन्त्रालय फुटाएको नेपाली काँग्रेसले आरोप लगाएको छ।
रामबहादुर बम्जनलाई १० वर्ष कैद
बालयौन दुरुपयोगमा दोषी ठहर भएका तपस्वीका रूपमा चर्चित रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाइएको छ।
कञ्चनपुरबाट वन मुद्दामा फरार रहेका एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा वन मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।
सेती अस्पलतामा मिलेमतोमा निजी कलेजलाई ‘ओजिटी’ गर्ने बाटो खोलिदै
धनगढीः सेती प्रादेशिक अस्पतालमा निजी कलेजलाई ‘ओजिटी’ गर्ने बाटो खोल्ने तयारी भएको छ।
- ‹ previous
- 3874 of 21208
- next ›