सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेमा करेन्ट लागेर एक जना घाइते

२०८१ असार १७, ०७:३४ खबर संवाददाता

धनगढीः कैलालीको  चुरेमा करेन्ट  लागेर एक  जना  घाइते भएका छन्।

जिल्लाको चुरे गाउँपालिका–१ का १८ वर्षीय हुकुम धामी करेन्ट  लागेर घाइते भएका हुन्।

आइतवार साँझ करेन्ट लागेर घाइते भएका धामीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस