सञ्जीवनी अस्पतालमा सैपाल ग्याँसको डिलर तथा उपभोक्ताले छुट पाउने
धनगढीः कैलालीको धनगढीमा रहेको सञ्जीवनी अस्पतालमा सैपाल ग्याँसको डिलर तथा उपभोक्ताले छुट पाउने भएका छन्।
मदिरा व्यवसायी संघ कैलालीको इसेवासँग भयो सम्झौता
धनगढीः मदिरा व्यवसायी संघ कैलाली र इसेवा प्रालिबिच सम्झौता भएको छ। संघले इसेवासँग सम्झौता गरी आफ्ना सम्पूर्ण... विस्तृतमा
गौ संरक्षणकर्मी यस्पालले सुरू गरे स्टेसनरी व्यवसाय
धनगढीः धनगढीका गाई संरक्षणकर्मी यस्पाल अवस्थीले स्टेसनरी व्यवसाय सुरू गरेका छन्।
धनगढीमा टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट खुल्यो
धनगढीः धनगढीको एलएनचोकमा टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्राइभेट लिमिटेडको शाखा कार्यालय सञ्चालनमा आएको छ।
२०२३ को गोल्ड विजेता चिया बगानलाई सम्मान
चितवनको भरतपुर महानगरपालिकामा नेपालमा उत्पादित चियाको प्रदशनी तथा टेस्टिङ्ग कार्यक्रम सम्पन्न भएको छ।
बेलौरीमा खुल्यो ‘बेलौरी’ तेल उद्योग
कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा ‘बेलौरी’ नामक तोरीको तेल उद्योग खुलेको छ।
- ‹ previous
- 5 of 38
- next ›