सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सुजुकी सोरुमको दुई पाङ्ग्रे गाडी एक्सचेञ्ज अफर

२०८२ पुष १२, ०२:१५ खबर संवाददाता

धनगढीः धनगढी सुजुकी सोरुमले दुई पाङ्ग्रे गाडी एक्सचेञ्ज अफर ल्याएको छ।

जुनसुकै कम्पनीको बाईक वा स्कुटर साटफेर गरेर सुजुकी कम्पनीका नयाँ गाडीसंग बदल्न पाईने सुजुकी सोरुमले जनाएको छ। साटफेर गर्दा गाडीको न्युनतम १० हजार र अधिकतम ५० हजार थप रकम निर्धारण गरिएको छ। 

धनगढी सहिद गेट अगाडी यहि पुस ११ गते देखि १५ गतेसम्म उक्त अफर सञ्चालन हुने छ। (प्रवर्धित सामग्री)

कमेन्ट लोड गर्नुस